दैलेखको नेपा आसपास भूकम्प
मुक्तिनाथ खबर ।
दैलेखको नेपा आसपास केन्द्रबिन्दु भएर आज ९मंगलबार० भूकम्प गएको छ।
आज बिहान १०स्३० बजे ४ दशमलव १ रिक्टर स्केलको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार ‘दैलेखको नेपा आसपास भएर कम्पन भएको तथा यसबाट खासै क्षति नभएको बताइएको छ । यद्यपि क्षतिको कुनै सूचना प्राप्त भएको छैन।।





